मत्ती 16:12 - पवित्र बाइबल12 तब उहाँले रोटीको खमीर देखि होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षा देखि तिनीहरू होशियार बस्नु भन्नु भएको रहेछ भनी तिनीहरूले बुझे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्नुभएको रहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अनि बल्ल पो चेलाहरूले बुझे, उहाँले रोटी फुलाउने खमिरदेखि जोगिएर बस्न भन्नुभएको होइन रहेछ, तर उहाँले त फरिसी र सदुकीहरूले दिने शिक्षादेखि पो जोगिएर बस्न भन्नुभएको रहेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब उहाँले रोटीमा हाल्ने खमिरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे। Viz kapitola |