Online Bible

- Reklamy -




मत्ती 16:11 - पवित्र बाइबल

11 यसर्थ म रोटीको विषयमा कुरा गरीहरेको होइन भनेर तिमीहरू किन बुझिरहेका छैनौ? म तिमीहरूलाई फरिसीहरू र सदुकीहरूको खमीरको विरूद्ध सावधान हुन भन्दैछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्‍दैनौ? तर फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 कस्‍तो अझै नबुझेको! मैले तिमीहरूको रोटीको बारेमा कुरा गरेको होइनँ। मैले त तिमीहरूलाई फरिसी र सदुकीहरूको खमिरदेखि पो होशियार रहनू भनेको हुँ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि होसियार होओ।”

Viz kapitola kopírovat




मत्ती 16:11

Následuj nás:

Reklamy


Reklamy