मत्ती 16:1 - पवित्र बाइबल1 फरिसीहरू र सदुकीहरू येशूकहाँ आए। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 फरिसीहरू र सदुकीहरू आए, र उहाँलाई जाँच गर्न स्वर्गबाट एउटा चिन्ह देखाइदिने उहाँसँग माग राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही फरिसी र सदुकीहरू मिलेर येशूलाई कुरामा फसाउन उहाँकहाँ आए र भने, “यदि तपाईं परमेश्वरको तर्फबाट नै आउनुभएको हो भने स्वर्गबाट आएको एउटा चिन्ह देखाउनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक दिन फरिसीहरू र सदुकीहरूले येशूकहाँ आएर उहाँलाई जाँच गर्न, तिनीहरूका लागि स्वर्गबाट एउटा चिन्ह देखाउन मागे। Viz kapitola |