Online Bible

- Reklamy -




मत्ती 15:9 - पवित्र बाइबल

9 तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ। तिनीहरूले आफैंले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरूले मलाई पुजेको त व्‍यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएको नियमहरू मात्रै सिकाउँछन्’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्; तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’”

Viz kapitola kopírovat




मत्ती 15:9

Následuj nás:

Reklamy


Reklamy