मत्ती 15:8 - पवित्र बाइबल8 ‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन् तर तिनीहरूको हृदय मदेखि टाढा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्! तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ। Viz kapitola |