Online Bible

- Reklamy -




मत्ती 15:6 - पवित्र बाइबल

6 तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसरी तिमीहरूले आफ्‍नो परम्‍पराको खातिर परमेश्‍वरको वचनलाई बेकम्‍मा गराएका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उसले चाहिँ आफ्‍ना आमा-बुबाको सेवा गर्नुपर्दैन। यसरी तिमीहरू आफ्‍नै रीतिथितितिर लागेर परमेश्‍वरको आज्ञालाई बेकामको ठान्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन भन्छौ। यसरी तिमीहरूले आफ्ना परम्पराका निम्ति परमेश्‍वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ।

Viz kapitola kopírovat




मत्ती 15:6

Následuj nás:

Reklamy


Reklamy