Online Bible

- Reklamy -




मत्ती 15:5 - पवित्र बाइबल

5 तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर तिमीहरूचाहिँ भन्‍दछौ, जसले आफ्‍ना बुबा वा आमालाई भन्‍छ, ‘तपाईंले मबाट जे प्राप्‍त गर्न सक्‍नुहुन्‍थ्‍यो, सो परमेश्‍वरलाई चढ़ाइएको छ,’ त्‍यसले आफ्‍ना बाबुको आदर गर्नुपर्दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर तिमीहरूले भन्‍छौ– कसैले आफ्‍ना आमा-बुबालाई ‘हेर्नुहोस् तपाईंहरूलाई दिनुपर्ने कुरा मैले परमेश्‍वरलाई चढाइसकें’ भन्‍यो भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर तिमीहरू, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो परमेश्‍वरलाई चढाइसकिएको छ’ भन्यो भने,

Viz kapitola kopírovat




मत्ती 15:5

Následuj nás:

Reklamy


Reklamy