Online Bible

- Reklamy -




मत्ती 15:39 - पवित्र बाइबल

39 जब तिनीहरूले खाए येशूले तिनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो अनि उहाँ एउटा डुङ्गामा चढेर मग्दानको क्षेत्रमा जानुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तब भीड़लाई बिदा गरिसकेपछि उहाँ डुङ्गामा चढ्‌नुभयो, र मगादानको इलाकातिर जानुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 त्‍यसपछि येशूले ती मानिसहरूलाई बिदा गर्नुभयो। उहाँचाहिँ नाउमा चढेर मगादान भन्‍ने क्षेत्रमा जानुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 भीडहरूलाई पठाइसकेपछि येशू एउटा डुङ्गामा चढेर मगादानका छेउछाउतिर जानुभयो।

Viz kapitola kopírovat




मत्ती 15:39

Následuj nás:

Reklamy


Reklamy