मत्ती 15:38 - पवित्र बाइबल38 त्यहाँ प्राय चार हजार मानिसहरू थिए। जसले खाए। त्यसमा स्त्री र बालकहरू पनि थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू चार हजार पुरुषहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 त्यहाँ खाने स्वास्नी मानिस र केटा-केटीहरूबाहेक लोग्ने मानिसहरू मात्रै चार हजार जति थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक, करिब चार हजार पुरुषहरू थिए। Viz kapitola |