मत्ती 15:37 - पवित्र बाइबल37 सबै मानिसहरू खाए र तृप्त भए। चेलाहरूले उब्रेका रोटीको टुक्राहरू बटुले ती सात टोकरीभरि भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तिनीहरू सबैले खाए र तृप्त भए। र उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 सबैले अघाउञ्जेल खाए र पनि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर उठाउँदा त सात डाला भरिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनीहरू सबैले खाए, र अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले। Viz kapitola |