मत्ती 15:36 - पवित्र बाइबल36 येशूले सातवटा रोटी र केही माछा लिनुभयो। अनि भोजनकोलागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले ती रोटीलाई भाँचेर चेलाहरूलाई दिनुभयो। तिनीहरूले मानिसहरूलाई बाँडिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 उहाँले ती सात रोटी र माछा लिएर धन्यवाद चढ़ाउनुभएपछि भाँचेर चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 त्यसपछि उहाँले ती रोटी र माछाहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो। रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिँदै बाँड्न लगाउनुभयो र चेलाहरूले मानिसहरूलाई बाँडिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तब उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले मानिसहरूलाई बाँडिदिए। Viz kapitola |