Online Bible

- Reklamy -




मत्ती 15:34 - पवित्र बाइबल

34 येशूले जवाफ दिनु भयो, “तिमीहरूसित कतिवटा रोटी छन्?” चेलाहरूले जवाफ दिए, “हामीसित सातवटा रोटी र केही ससाना माछा छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्‌?” तिनीहरूले भने, “सात वटा रोटी र केही ससाना माछा छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 येशूले सोध्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्?” “सात वटा रोटी र केही स-साना माछा मात्र छन्!” तिनीहरूले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?” तिनीहरूले जवाफ दिए “सात वटा र स-साना केही माछाहरू।”

Viz kapitola kopírovat




मत्ती 15:34

Následuj nás:

Reklamy


Reklamy