Online Bible

- Reklamy -




मत्ती 15:33 - पवित्र बाइबल

33 चेलाहरूले येशूलाई सोधे, “यी मानिसहरूलाई खुवाउन यति विघ्न भोजन हामी कहाँ पाउन सक्छौं? शहरदेखि हामी धेरै टाढा छौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 चेलाहरूले उहाँलाई भने, “यस्‍तो ठूलो भीड़लाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 चेलाहरूले भने, “अहो! यतिका मानिसहरूलाई यो उजाड ठाउँमा कहाँबाट खानेकुरा ल्‍याएर खुवाउने?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 उहाँका चेलाहरूले जवाफ दिए, “यति ठूलो भीडलाई खुवाउनलाई यस निर्जन ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौँला?”

Viz kapitola kopírovat




मत्ती 15:33

Následuj nás:

Reklamy


Reklamy