मत्ती 15:30 - पवित्र बाइबल30 धेरै, मानिसहरू येशूकहाँ आए। ती मानिसहरूले थुप्रै रोगीहरूलाई लिएर आए अनि येशूको अघि राखिदिए। लङ्गडा, अन्धा, गुंगा अनि बहिरा भीडद्वारा ल्याइएका थिए। येशूले यी सबैलाई निको पारिदिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब ठूला-ठूला भीड उहाँकहाँ आए, र तिनीहरूले साथमा ल्याएका लङ्गड़ा, लुला, अन्धा, गूँगा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए, अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 फेरि मानिसहरूको धुइरो लाग्यो। तिनीहरूले लङ्गडा, अन्धा, लाटा र अरू धेरै बिरामीहरू लिएर आइपुगे। तिनीहरूले ती बिरामीहरूलाई येशूको चरणमा राखिदिए अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यहाँ ठूला भीडहरू उहाँकहाँ लुला-लङ्गडा, दृष्टिविहीन, अपाङ्ग, लाटो र अरू धेरै बिरामीहरूलाई लिएर आए; अनि उहाँका पाउमा राखिदिए; तब उहाँले तिनीहरूलाई निको पार्नुभयो। Viz kapitola |