Online Bible

- Reklamy -




मत्ती 15:29 - पवित्र बाइबल

29 त्यसपछि येशूले त्यो ठाउँ छोड्नुभयो अनि गालील झीलको किनारमा जानुभयो। येशू डाँडामा चढ़नु भयो र त्यहाँ बस्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 येशू त्‍यहाँबाट निस्‍केर गालील समुद्रको किनार भएर जानुभयो, र पहाड़माथि उक्‍लेर त्‍यहाँ बस्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 येशू त्‍यो ठाउँ छोडेर गालील तालको किनारै-किनार गएर डाँडामा उक्‍लनुभयो र त्‍यहाँ बस्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनारै-किनारा भएर जानुभयो; अनि उहाँ एउटा पहाडी ठाउँमा गएर बस्‍नुभयो।

Viz kapitola kopírovat




मत्ती 15:29

Následuj nás:

Reklamy


Reklamy