Online Bible

- Reklamy -




मत्ती 15:28 - पवित्र बाइबल

28 तब येशूले भन्नुभयो, “हे नारी तिमीमा ठूलो विश्वास रहेछ। तिमी जे चाहान्छौ म गर्नेछु।” अनि त्यसको छोरी त्यसैबेला निको भइहाली।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तब येशूले त्‍यसलाई जवाफ दिनुभयो, “ए नारी, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले इच्‍छा गरेबमोजिम तिमीलाई होस्‌।” त्‍यसकी छोरी त्‍यही घड़ी निको भइहाली।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तब येशूले तिनलाई भन्‍नुभयो, “ए स्‍त्री, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले भनेकै पुगोस्।” त्‍यति नै खेर उनकी छोरी निको भइहाली।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तब येशूले जवाफ दिनुभयो, “हे स्त्री, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले चाहेजस्तै नै होस्।” अनि उसकी छोरी त्यसै बेला निको भई।

Viz kapitola kopírovat




मत्ती 15:28

Následuj nás:

Reklamy


Reklamy