मत्ती 15:27 - पवित्र बाइबल27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले आफ्नो मालिकको टेबलबाट झरेको रोटीका टुकाहरू खान्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 त्यसले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त आफ्ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अनि तिनले भनिन्, “हो हजुर, त्यो त ठीकै हो! तर कुकुरहरूले पनि त आफ्ना मालिकहरूले खाँदा झरेका टुक्राहरू खान्छन् नि!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।” Viz kapitola |