मत्ती 15:26 - पवित्र बाइबल26 उहाँले जवाफ दिनु भयो, “नानीहरूको रोटी कुकुरलाई दिनु असल हुन्छ त?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 उहाँले भन्नुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर येशूले भन्नुभयो, “आफ्ना बालबच्चाहरूको खानेकुरा खोसेर कुकुरहरूलाई दिनु ठीक हुँदैन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 उहाँले जवाफ दिनुभयो, “केटाकेटीहरूको रोटी लिएर कुकुरहरूको अगि फालिदिनु उचित होइन।” Viz kapitola |