मत्ती 15:25 - पवित्र बाइबल25 त्यो स्त्री फेरि येशूकहाँ आई। येशूको अघि घोप्टो परेर त्यसले भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर त्यो स्त्री आएर उहाँको अघि घोप्टो परी र भनी, “हे प्रभु, मलाई सहायता गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 यो सुनेर ती स्त्रीले येशूको पाउमा परेर भनिन्, “मलाई गुहार गर्नुहोस् हजुर!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यो स्त्री उहाँकहाँ आई, र घुँडा टेकेर भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्!” Viz kapitola |