Online Bible

- Reklamy -




मत्ती 15:23 - पवित्र बाइबल

23 तर येशूले त्यस स्त्रीलाई जवाफ दिन एउटा शब्द पनि भन्नु भएन। अनि चेलाहरू उहाँकहाँ आएर बिन्ती गर्न लागे, “कृपया यो स्त्रीलाई पठाइदिनु होस, यसले हाम्रो पिछा गर्दै कराइरहेकी छे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 येशूले त्‍यसलाई केही जवाफ दिनुभएन। उहाँका चेलाहरूले आएर उहाँलाई बिन्‍ती गरे, “यसलाई बिदा गर्नुहोस्, किनभने त्‍यो कराउँदै हाम्रो पछि लागिरहिछे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर येशूले तिनलाई केही पनि जवाफ दिनुभएन अनि उहाँका चेलाहरूले आएर उहाँलाई बिन्‍ती गरे, “यस स्‍त्रीलाई पठाइदिनुहोस्। ऊ त हाम्रो पछिपछि रुँदै-कराउँदै आइरहेकी छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 येशूले जवाफमा एक शब्द पनि बोल्नुभएन। यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर बिन्ती गरे, “त्यसलाई पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछि-पछि रुँदै आइरहेकी छ।”

Viz kapitola kopírovat




मत्ती 15:23

Následuj nás:

Reklamy


Reklamy