मत्ती 15:22 - पवित्र बाइबल22 त्यस क्षेत्रकी कुनै एउटी कनानी स्त्री येशूकहाँ आई। तिनले रूँदै भनिन्, “परमप्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले सताएको छ ऊ साह्रै यातनामा छे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यस इलाकाबाट एउटी कनानी स्त्री आएर कराउँदै भन्न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यहीँ एउटी कनानी स्त्री आएर चिच्च्याउँदै भनिन्, “हे प्रभु, दाऊदको सन्तान, मलाई दया गर्नुहोस्! मेरी छोरी भूत लागेकोले नराम्रो अवस्थामा छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यतातिरबाट एउटी कनानी स्त्री जोडसित रुँदै यसो भन्दै आई, “प्रभु, दावीदको पुत्र, ममाथि दया गर्नुहोस्! मेरी छोरीलाई भूतआत्मा लागेको छ, र साह्रै सताएको छ।” Viz kapitola |