मत्ती 15:21 - पवित्र बाइबल21 येशू त्यो ठाउँ छोडेर जानु भयो अनि टायर र सिडोनका क्षेत्रतिर जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब येशू त्यहाँबाट निस्कनुभयो, र टुरोस र सीदोनका इलाकातिर जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 येशू त्यो ठाउँ छोडेर टुरोस र सीदोन सहरतिर जानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यो ठाउँ छोडेर येशू टायर र सीदोनका इलाकातिर जानुभयो। Viz kapitola |