Online Bible

- Reklamy -




मत्ती 15:20 - पवित्र बाइबल

20 यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँछन। तर हात नधोइ खानाले मानिसलाई अशूद्ध तुल्याउँदैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यी कुराहरूले चाहिँ मान्‍छेलाई अशुद्ध पार्छन्‌। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 मानिसहरूलाई अशुद्ध पार्ने कुराहरू यी नै हुन्। तर हात नचोख्‍याई खाँदैमा त मानिस अशुद्ध हुँदैन!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छ, तर नधोइएका हातहरूले खाँदा उसलाई अशुद्ध पार्दैन।”

Viz kapitola kopírovat




मत्ती 15:20

Následuj nás:

Reklamy


Reklamy