मत्ती 15:18 - पवित्र बाइबल18 मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्कन्छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर मानिसको मुखबाट निक्लने कुरा उसको मनबाट आएको हुन्छ। यी नै कुराहरूले उसलाई अशुद्ध पार्छन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर जे कुरा मुखबाट बाहिर निस्कन्छ, त्यो हृदयबाट आउँछ; अनि यसैले मानिसलाई अशुद्ध पार्छ। Viz kapitola |