Online Bible

- Reklamy -




मत्ती 15:17 - पवित्र बाइबल

17 तिमीहरू जान्दैनौ कि मुखबाट खाएको खानेकुरा पेटमा पुग्दछ। अनि त्यसपछि शरीरदेखि जे कुरा बाहिर जान्छ। त्यो काम नलाग्ने हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्‍छ त्‍यो पेटमा गइहाल्‍छ, र बाहिर निस्‍किहाल्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिमीहरूलाई थाहा छैन र? मानिसको मुखबाट भित्र पसेको कुरा त त्‍यसको पेटमा पुग्‍छ अनि पछि शरीरबाट निस्‍केर जान्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जे कुरा मुखभित्र पसेर पेटमा जान्छ, त्यो शरीरबाट बाहिर निस्कन्छ भनी तिमीहरू जान्दैनौ?

Viz kapitola kopírovat




मत्ती 15:17

Následuj nás:

Reklamy


Reklamy