मत्ती 15:14 - पवित्र बाइबल14 फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरूलाई छोडिदेओ, ती अन्धा अगुवाहरू हुन्। अन्धाले अन्धालाई डोर्यायो भने, ती दुवै खाल्डोमा पर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरूको वास्ता नगर, तिनीहरू त अन्धाहरूका अन्धा अगुवा हुन्। एउटा अन्धाले अर्को अन्धालाई डोर्यायो भने के दुवै खाडलमा पर्दैनन् र?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूलाई छोडिदेओ; ती दृष्टिविहीन अगुवाहरू हुन्। यदि एउटा दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउँछ भने दुवै खाडलमा पर्नेछन्।” Viz kapitola |