Online Bible

- Reklamy -




मत्ती 15:10 - पवित्र बाइबल

10 येशूले मानिसहरूलाइ आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सुन र बुझ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसपछि येशूले मानिसहरूको धुइरोलाई बोलाएर भन्‍नुभयो, “मेरो कुरा मन लगाएर सुन,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “सुन र बुझ।

Viz kapitola kopírovat




मत्ती 15:10

Následuj nás:

Reklamy


Reklamy