मत्ती 15:1 - पवित्र बाइबल1 त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यरूशलेमबाट आएका थिए तिनीहरूले भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए, र भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही फरिसी र धर्म-गुरुहरू यरूशलेम सहरबाट आएर येशूलाई सोधे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब यरूशलेमबाट केही फरिसी र व्यवस्थाका शिक्षकहरू येशूकहाँ आएर सोधे, Viz kapitola |