मत्ती 14:8 - पवित्र बाइबल8 के चाहिँ माग्नु पर्ने हो हेरोदियसले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसँग माँगी, “कृपया बप्तिस्मा दिने यूहन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर त्यसकी आमाले सिकाएकी हुनाले त्यसले भनी, “बप्तिस्मा-दिने यूहन्नाको शिर मलाई यहीँ थालमा दिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अनि त्यस केटीले आफ्नी आमाले सिकाएको कुरा मानेर भनी, “मलाई अहिले नै बप्तिस्मा दिने यूहन्नाको टाउको थालमा राखेर दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 आमाले सिकाएअनुसार त्यसले भनी, “यहाँ मलाई एउटा थालमा बप्तिस्मा दिने यूहन्नाको शिर दिनुहोस्।” Viz kapitola |