Online Bible

- Reklamy -




मत्ती 14:7 - पवित्र बाइबल

7 अनि उसले चाहेको कुनै पनि चीज दिने वचन हेरोदले दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसो हुँदा तिनले त्‍यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अनि उनले शपथ हाल्‍दै केटीलाई भने, “तिमीले जे मागे पनि म तिमीलाई दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसले जे मागे पनि दिनेछु भनी शपथ खाएर त्यसलाई वचन दिए।

Viz kapitola kopírovat




मत्ती 14:7

Následuj nás:

Reklamy


Reklamy