Online Bible

- Reklamy -




मत्ती 14:6 - पवित्र बाइबल

6 हेरोदको जन्म दिनमा, हेरोदियासकी छोरीले हेरोद र तिनका अतिथिहरूका निम्ति नाचेर देखाई। हेरोद खूबै खुशी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर जब हेरोदको जन्‍मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्‍न तुल्‍याई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हेरोदको जन्‍मदिनको खुसीयालीमा हेरोदियासकी छोरीले सबैको अघि खुब राम्रोसँग नाचेर देखाई। यो देखेर हेरोद धेरै खुसी भए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हेरोदको जन्मदिनमा हेरोदियासकी छोरीले पाहुनाहरूका निम्ति नाचेर हेरोदलाई धेरै खुशी पारी।

Viz kapitola kopírovat




मत्ती 14:6

Následuj nás:

Reklamy


Reklamy