मत्ती 14:5 - पवित्र बाइबल5 तर मानिसहरूदेखि उसलाई डर थियो। मानिसहरूले यूहन्नालाई एकजना अगमवक्ता भनी विश्वास गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसैकारण हेरोदले उनलाई मार्ने इच्छा गरेका थिए, तर जनतादेखि तिनी डराउँथे, किनभने तिनीहरूले उनलाई अगमवक्ता ठान्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसो भनेको हुनाले हेरोदले उनलाई मार्न पनि खोजेका थिए। तर उनी मानिसहरूदेखि डराए किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ता हुन् भनी मान्दथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हेरोदले यूहन्नालाई मार्न चाहेका थिए, तर तिनी मानिसहरूदेखि डराउँथे। किनकि तिनीहरूले यूहन्नालाई एक अगमवक्ता भनी मान्दथे। Viz kapitola |