Online Bible

- Reklamy -




मत्ती 14:4 - पवित्र बाइबल

4 यसो भनेका थिए, “तपाईं हेरोदले बुहारीलाई पत्नि बनाएर राख्नु ठीक हुदैन यसकारण यूहन्नालाई पक्रेको थिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले तिनलाई पत्नीको रूपमा राख्‍नु उचित हुँदैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 किनभने यूहन्‍नाले “आफ्‍नो भाइकी स्‍वास्‍नीलाई यसरी ल्‍याएर राख्‍नु ठीक हुँदैन,” भनेर उनलाई सम्‍झाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि यूहन्‍नाले तिनलाई यसो भनेका थिए: “तपाईंले तिनलाई राख्नु उचित छैन।”

Viz kapitola kopírovat




मत्ती 14:4

Následuj nás:

Reklamy


Reklamy