मत्ती 14:35 - पवित्र बाइबल35 त्यस ठाउँका मानिसहरूले येशूलाई देखे। उहाँ वास्तवमा को हुनहुन्छ भनेर तिनीहरूले जान्न पाए। तिनीहरूले त्यस क्षेत्र वरिपरिका सबै मानिसहरूलाई येशू त्यहाँ आउनु भएको छ भनेर खबर फैल्याए। धेरै रोगीहरूलाई येशूकहाँ पुर्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए, र मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 त्यहाँका मानिसहरूले येशू नै हुनुहुन्छ भनेर उहाँलाई चिनिहाले। त्यसकारण तिनीहरूले वरिपरि गाउँभरिका बिरामीहरूलाई बोलाएर येशूकहाँ ल्याए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 अनि जब त्यहाँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले छेउछाउका सबै इलाकाहरूमा खबर पठाए। मानिसहरूले आफ्ना सबै रोगीहरू उहाँकहाँ ल्याए। Viz kapitola |