मत्ती 14:32 - पवित्र बाइबल32 जब पत्रुस र येशू दुवै डुङ्गामा चढे आँधी पनि थामियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 जब उहाँहरू डुङ्गामा पस्नुभयो तब बतास थामियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यसपछि येशू पत्रुससँगै नाउमा चढ्नुभयो अनि बतास पनि थामिहाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि जब उहाँहरू डुङ्गामा चढ्नुभयो, बतास शान्त भयो। Viz kapitola |