मत्ती 14:30 - पवित्र बाइबल30 पानीमाथि हिंडदा पत्रुसले तेज बतास र छालहरू आएको देखे। अनि भयभीत भए। उनी भयभीत भए र पानीमा डुब्नलागे। उनी चिच्याए, “प्रभु, मलाई बचाउनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्नै लागे तब तिनले चिच्च्याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तर ठूलो बतास चलेको देखेर उनी डराए। त्यत्तिकैमा उनी डुब्न लागे र आत्तिएर “बचाउनुहोस् प्रभु!” भन्दै कराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर जब तिनले बतास देखे, तब तिनी डराए, र डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनेर चिच्याए। Viz kapitola |