Online Bible

- Reklamy -




मत्ती 14:3 - पवित्र बाइबल

3 यसअघि हेरोदले यूहन्नालाई कैद गरेका थिए। हेरोदले यूहन्नालाई साङ्गलोले बाँधेर कैदमा हालेका थिए हेरोदियासको कारणले। हेरोदियास, हेरोदको दाज्यू फिलिपकी पत्नी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 किनभने हेरोदले आफ्‍नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्‍नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 पहिले आफ्‍ना भाइ फिलिपकी स्‍वास्‍नी हेरोदियासको कारणले गर्दा हेरोदले यूहन्‍नालाई बाँधेर थुनामा राखेका थिए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यूहन्‍नालाई पक्रेर बाँधेका थिए; र तिनलाई झ्यालखानामा राखेका थिए।

Viz kapitola kopírovat




मत्ती 14:3

Následuj nás:

Reklamy


Reklamy