मत्ती 14:29 - पवित्र बाइबल29 येशूले भन्नुभयो, “आऊ पत्रुस।” त्यसपछि पत्रुसले डुङ्गा छोडे र पानिमाथि हिंड्दै येशू भएकहाँ गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 उहाँले भन्नुभयो, “आऊ।” पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 येशूले भन्नुभयो, “आऊ न त!” पत्रुस नाउबाट उत्रेर पानीमाथि हिँड्दै येशूकहाँ जान लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 उहाँले भन्नुभयो, “आऊ।” तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए। Viz kapitola |