Online Bible

- Reklamy -




मत्ती 14:24 - पवित्र बाइबल

24 यसबेलासम्म डुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरित दिशाबाट चलेको कारणले छालहरूले गर्दा डुङ्गालाई कठीन परिरहेथ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तर डुङ्गा त्‍यति बेलासम्‍म किनारदेखि समुद्रमा धेरै टाढ़ा पुगिसकेको थियो। अनि हावा उल्‍टो बहेको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यति बेलासम्‍म नाउचाहिँ किनारबाट तालमा निकै पर पुगेको थियो। तर अगाडिबाट बतास चलेर छालले नाउलाई यताउति हल्‍लाइरहेको हुनाले चेलाहरू अगाडि बढ्‍नै सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर डुङ्गा जमिनदेखि धेरै टाढा पुगिसकेको थियो, बतास उल्टो बहेकाले छालहरूले त्यसलाई हुत्याउँदैथियो।

Viz kapitola kopírovat




मत्ती 14:24

Následuj nás:

Reklamy


Reklamy