Online Bible

- Reklamy -




मत्ती 14:22 - पवित्र बाइबल

22 तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 उहाँले भीड़लाई बिदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढ़ी उहाँभन्‍दा पहिले पारिपट्टि जान लाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यो काम गरिसक्‍नेबित्तिकै येशूले चेलाहरूलाई “नाउमा चढेर पहिले नै ताल पारिपट्टि गइहाल्‍नू,” भनेर अह्राउनुभयो। उहाँ आफूचाहिँ मानिसहरूलाई बिदा गर्न बस्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 येशूले भीडलाई बिदा गर्न लाग्दा चेलाहरूलाई चाहिँ डुङ्गामा चढेर झट्टै आफूभन्दा अगि पारिपट्टि जान लाउनुभयो।

Viz kapitola kopírovat




मत्ती 14:22

Následuj nás:

Reklamy


Reklamy