Online Bible

- Reklamy -




मत्ती 14:21 - पवित्र बाइबल

21 त्यहाँ स्त्रीहरू र केटाकेटीहरू बाहेक प्राय पाँच हजार मानिसहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 स्‍त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 स्‍वास्‍नी मानिस र केटा-केटीहरूबाहेक लोग्‍ने मानिसहरू मात्रै पाँच हजार जति थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक पुरुषहरू मात्र लगभग पाँच हजार थिए।

Viz kapitola kopírovat




मत्ती 14:21

Následuj nás:

Reklamy


Reklamy