मत्ती 14:20 - पवित्र बाइबल20 सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 ती सबैले खाएर तृप्त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सबैले अघाउञ्जेल खाए। चेलाहरूले उब्रिएका टुक्राहरू उठाउँदा बाह्र डाला जति भरिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। Viz kapitola |