Online Bible

- Reklamy -




मत्ती 14:2 - पवित्र बाइबल

2 हेरोदले आफ्ना नोकरहरूलाई भने, “यो मानिस साँच्चै बप्तिस्मा दिने यूहन्ना हुन्। उनी मृत्युबाट बौरी उठेछ। यसैले यत्रो आश्चर्यकर्महरू गर्न सक्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले आफ्‍ना भारदारहरूलाई भने, “उनी बप्‍तिस्‍मा-दिने यूहन्‍ना हुन्‌। उनी मृतकबाट जीवित भएका छन्‌। यसैकारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “यिनी त मारिएका बप्‍तिस्‍मा दिने यूहन्‍ना नै हुन्! उनी फेरि बिउँतेर आएका होलान्। त्‍यसैले त यिनले यस्‍ता शक्तिशाली कामहरू गर्दछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले आफ्ना भारदारहरूलाई भने, “यिनी त बप्‍तिस्मा दिने यूहन्‍ना हुन्; जो मरेकाबाट जीवित भएका छन्। त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।”

Viz kapitola kopírovat




मत्ती 14:2

Následuj nás:

Reklamy


Reklamy