Online Bible

- Reklamy -




मत्ती 14:15 - पवित्र बाइबल

15 त्यसै अपरान्ह चेलाहरू येशू कहाँ पुगेर भन्नलागे, “यहाँ कुनै मानिस बस्दैनन्। अनि अब धेरे ढिलो भयो, तिनीहरूलाई पठाईदिनुहोस जसमा कि तिनीहरू आफैं गएर आफ्ना निम्ति खानेकुरा किन्न सकून्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 साँझ परेपछि चेलाहरू यसो भन्‍दै उहाँकहाँ आए, “यो निर्जन ठाउँ छ, र दिन ढलिसक्‍यो। भीड़लाई बिदा दिनुहोस्, र यिनीहरूले गाउँ-गाउँमा गएर आफ्‍ना लागि खानेकुरा किनून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 साँझ परेपछि चेलाहरूले आएर उहाँलाई भने, “साँझ परिसक्‍यो, यहाँ त केही पनि छैन। यी मानिसहरूलाई गाउँमा जाओ भनिदिनुहोस् र तिनीहरूले त्‍यहाँ गएर खानेकुरा किनेर खाऊन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र अबेला हुँदैछ। भीडहरूलाई बिदा गर्नुहोस्, र तिनीहरूले गाउँतिर गएर आफ्ना लागि केही खानेकुरा किनून्।”

Viz kapitola kopírovat




मत्ती 14:15

Následuj nás:

Reklamy


Reklamy