मत्ती 14:10 - पवित्र बाइबल10 यसर्थ उनले केही मानिसहरूलाई पठाए अनि तिनीहरूले कैदमा परेका यूहन्नाको टाउको काट्न लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 र तिनले कारागारमा यूहन्नाको शिर काट्न लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उनले यूहन्नाको टाउको झ्यालखानमै काट्ने हुकुम दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 झ्यालखानामा यूहन्नाको शिर काट्न लगाए। Viz kapitola |