मत्ती 13:8 - पवित्र बाइबल8 अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठ्ठी अनि कतिपयले तीस गुणा फल फलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर कति बिउ भने मलिलो माटोमा पर्यो अनि बढेर कुनैबाट सय गुणा, कुनैबाट साठी गुणा र कुनैबाट तीस गुणा बढी उब्जाउ भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अरू बिउहरूचाहिँ असल जमिनमा परे; जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्न फलाए। Viz kapitola |