Online Bible

- Reklamy -




मत्ती 13:6 - पवित्र बाइबल

6 तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढ्दै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर जब घाम लाग्‍यो ती ओइलाए, र जरा नभएकोले ती सुकिहाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तर गहिरोसँग जरा हाल्‍न नसकेकाले घाम लाग्‍दा बिरुवा ओइलाएर सुक्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले।

Viz kapitola kopírovat




मत्ती 13:6

Následuj nás:

Reklamy


Reklamy