मत्ती 13:58 - पवित्र बाइबल58 त्यस ठाउँका मानिसहरूले येशूलाई विश्वास नगरेका हुनाले उहाँले त्यहाँ त्यति धेरै आश्चर्यकर्महरू देखाउनु भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण58 अनि तिनीहरूको अविश्वासले गर्दा उहाँले त्यहाँ शक्तिका धेरै कामहरू गर्नुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 तिनीहरूमा विश्वास नभएको हुनाले येशूले त्यस ठाउँमा धेरै अचम्मका कामहरू गर्नुभएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण58 उहाँले तिनीहरूका विश्वासको कमीले गर्दा त्यहाँ धेरै शक्तिशाली कामहरू गर्नुभएन। Viz kapitola |