मत्ती 13:5 - पवित्र बाइबल5 केही बीऊहरू नभएको कारणले बीऊहरू चाँडै उम्रनथाले चट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 कति बिउचाहिँ ढुङ्गेनी जमिनमा पर्यो। अलिअलि मात्रै माटो भएकोले बिउ उम्रिन त चाँडै उम्रियो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्त नभएकोले, ती चाँडै उम्रे। Viz kapitola |