मत्ती 13:49 - पवित्र बाइबल49 जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 युगको अन्त्यमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 यस संसारको आखिरी दिनमा पनि त्यस्तै नै हुनेछ। स्वर्गदूतहरू आएर परमेश्वरको अघि धर्मी ठहरिएका मानिसहरूबाट दुष्टहरूलाई छुट्ट्याएर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्, Viz kapitola |